प्रहरीलाई घुस दिन खोज्ने स्कुटर चालक पक्राउ « Khabarhub

प्रहरीलाई घुस दिन खोज्ने स्कुटर चालक पक्राउ


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डिउटीमा खटिएका प्रहरी कर्मचारीलाई प्रभावमा पार्न घुस दिन खोज्ने १ जना युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखा घर भइ काठमाडौं बस्दै आएका २६ वर्षी राम खत्री छन् ।

बा ४५ प ६३७३ नम्बरको स्कुटर चलाएर आएका खत्रीले सवारी चेकजाँचमा खटिएका प्रहरीलाई प्रलोभनमा पार्न ८ सय रुपैयाँ दिन खोजेका थिए ।

उनले सवारी चालक अनुमति पत्र (लाइसेन्स) र आवश्यक कागजातबिनै सवारी चलाएको फेला परेपछि प्रहरीले स्कुटीलाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएको स्कुटर छुटाउनका लागि उनले प्रहरी कर्मचारीलाई प्रलोभनमा पार्न ८ सय रुपैयाँ दिन खोजेका थिए ।

डिउटीमा खटिएका प्रहरी कर्मचारीले खत्रीलाई घुस दिन खोजेको ८ सय रुपैयाँ र स्कुटरसहित नियन्त्रणमा लिएका हुन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  १ : ०३ बजे

‘धुरन्धर २’को बक्स अफिसमा सुनामी, रिलिजको चार दिनमै साढे चार सय करोड व्यापार

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले

महासंघको निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनबाट ढकालको उम्मेदवारी  

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगत

बजारमा आउन थाल्यो खर्बुजा (तस्बिरहरू)

काठमाडौं– खर्बुजाको सिजन सुरु भएसँगै अहिले बजारमा खर्बुजा आउन थालेको

युद्ध समाप्तिका लागि इरानले राख्यो ६ शर्त

तेहरान– इरानले जारी युद्ध रोक्न विभिन्न ६ शर्त राखेको छ।

‘आँबाट आमा’को व्यापार १३ करोड नाघ्यो

काठमाडौं – नायक पल शाह स्टारर फिल्म ‘आँबाट आमा’को व्यापार