बजारमा आउन थाल्यो खर्बुजा (तस्बिरहरू) « Khabarhub

बजारमा आउन थाल्यो खर्बुजा (तस्बिरहरू)


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खर्बुजाको सिजन सुरु भएसँगै अहिले बजारमा खर्बुजा आउन थालेको छ । 

अहिले कुलेश्वर फलफूल बजार र कालीमाटी तरकारी तथा फलफूल बजारमा भारतको महाराष्ट्र, आन्ध्रप्रदेश र मध्य प्रदेशका खर्बुजा आउन सुरु भएको एक व्यापारीले जानकारी दिए । 

कुलेश्वर फलफूल बजार हाल प्रति किलो ४० देखि ४५ रुपैयाँ  बिक्री भइरहेको छ ।

खर्बुजाको सिजन भर्खर सुरु भएकाले नेपाली खर्बुजा बजारमा आउन अझै एक महिना जति समय लाग्ने र नेपाल खर्बुजा बजारमा आए पछि केही सस्तो हुने व्यापारीहरू जानकारी दिए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  १ : ४९ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले