माओवादी नेता अधिकारीको निधन « Khabarhub

माओवादी नेता अधिकारीको निधन


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोहन बैद्य (किरण) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का नेता राममणि अधिकारीको निधन भएको छ ।

क्रान्तिकारी माओवादीको केन्द्रीय सल्लाहकार समितिका सदस्य रहेका अधिकारीको भेरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

७३ वर्षीय अधिकारी बुधबार राति निधन भएको जनाइएको छ ।

क्रान्तिकार माओवादीका महासचिव बैद्यले विज्ञप्ती जारी गर्दै अधिकारीको निधनबाट पार्टी र नेपाली क्रान्तिलाई ‘ठूलो क्षति’ भएका जनाएका छन् ।

अधिकारी ने पाल कम्युनिस्टको तेस्रो महाधिवेशन पञ्चात कम्युनिस्ट राजनीतिमा होमिएका थिए । अधिकारीले नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे ‘जनयुद्ध’मा पनि महत्वपूर्ण भूमिका खेलेका बैद्यले जनाएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ४ : २३ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण