कुबेत विरुद्ध नेपाल, अग्रपंक्ति विमलले सम्हाल्ने « Khabarhub

कुबेत विरुद्ध नेपाल, अग्रपंक्ति विमलले सम्हाल्ने


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि दोस्रो चरणको छनोटको पहिलो खेलमा केहीबेरमा नेपालले कुवेतको सामना गर्दै छ ।

कुवेतको जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा हुने खेल नेपाली समय अनुसार १०ः४५ बजेबाट शुरु हुनेछ । कुवेतविरुद्ध मैदान उत्रने नेपाली टोलीको अग्रपंक्ति विमल घर्ती मगरले सम्हाल्नेछन् ।

किरण लिम्बुको कप्तानीमा नेपाली टोली मैदानमा उत्रिँदैछ ।
नेपालको प्लेईङ –११

गोलकिपर : किरण चेम्जोङ

डिफेन्डर : अनन्त तामाङ, देबेन्द्र तामाङ, सुमन अर्याल,अजित भण्डारी

मिडफिल्डर : रोहित चन्द, बिक्रम लामा, सुजल श्रेष्ठ, विशाल राई, रबि पासवान

फरवार्ड : विमल घर्तिमगर

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  १० : ११ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज