कुवेतविरुद्ध नेपालको फितलो प्रदर्शन, पहिलो हाफ २–० ले पछि « Khabarhub

कुवेतविरुद्ध नेपालको फितलो प्रदर्शन, पहिलो हाफ २–० ले पछि


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले अहिले कुवेतसँग खेलिरहेको छ ।

कुवेतको जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा जारी खेलको पहिलो हाफमा नेपाल २–० ले पछि परेको छ । खेलको छैटौं मिनेटमा गोल गर्दै युसेफ नासिरले कुवेतलाई अग्रता दिलाएका हुन् ।

१३ औं मिनेटमा फहाद अल्हाजेरीले हेडबाट गोल गर्दै टोलीलाई २–० को स्थितिमा पु¥याए । नेपालले सुरुवाती खेलमा निकै नै फितलो प्रदर्शन गरको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ११ : ५५ बजे

महासंघको निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनबाट ढकालको उम्मेदवारी  

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगत

बजारमा आउन थाल्यो खर्बुजा (तस्बिरहरू)

काठमाडौं– खर्बुजाको सिजन सुरु भएसँगै अहिले बजारमा खर्बुजा आउन थालेको

युद्ध समाप्तिका लागि इरानले राख्यो ६ शर्त

तेहरान– इरानले जारी युद्ध रोक्न विभिन्न ६ शर्त राखेको छ।

‘आँबाट आमा’को व्यापार १३ करोड नाघ्यो

काठमाडौं – नायक पल शाह स्टारर फिल्म ‘आँबाट आमा’को व्यापार

युद्धको बीचमा तेल-ग्यासबाट इरानको रेकर्ड कमाई

तेहरान- अमेरिकार र इजरायलसँगको युद्धलाई इरानले अवसरमा बदलिदिएको छ। अमेरिकाले