नेपालथोकमा बस दुर्घटना, ३ जनाको मृत्यु « Khabarhub

नेपालथोकमा बस दुर्घटना, ३ जनाको मृत्यु


१८ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- विपी राजमार्गस्थित सिन्धुलीको नेपालथोकमा बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

काठमाडौंबाट सिरहातर्फ जादै गरेको बा ३ ख २३५९ नम्बरको बस दुर्घटना हुँदा अन्य ५ जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर शिंहले जानकारी दिए ।

थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार  २ : ३७ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष