टी–२० सिरिजः नेपालले भोलि हङकङको सामना गर्ने « Khabarhub

 टी–२० सिरिजः नेपालले भोलि हङकङको सामना गर्ने


१८ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओमानमा जारी टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले भोलि (आइतबार) हङकङविरुद्ध पहिलो खेल खेल्दैछ ।

अल अम्रेट क्रिकेट मैदानमा नेपालले हङकङको सामना गर्दै सिरिजको सुरुवात गर्न लागेको हो ।
सुखद सुरुवात गर्ने लक्ष्यका साथ नेपाली टोली मैदानमा उत्रिने छ भने हङकङ पनि पहिलो जितको खोजीमा हुनेछ ।

पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित हङकङ पनि नेपाललाई हराउने योजनामा हुनेछ । तर नेपालविरुद्धको खेलमा हङकङ केहि दबाबमा हुनेछ ।हङकङपछि नेपालले सोमबार नेदरल्याण्डसँग खेल्नेछ ।

ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार  ६ : १० बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको