कास्की–२ मा विवेकशीलबाट जमुना शर्मा उम्मेदवार | Khabarhub Khabarhub

कास्की–२ मा विवेकशीलबाट जमुना शर्मा उम्मेदवार


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- विवेकशील नेपाली दलले कास्की क्षेत्र नम्बर–२ मा जमुना शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी विवेकशीलले शर्मालाई आउँदो उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको जानकारी गराएको हो ।

पोखरा महानगरपालिका–६, लेकसाइड घर भएकी शर्मा महिला अधिकारको क्षेत्रमा क्रियाशील छिन् । विवेकशीलले प्रदेशसभा सदस्यका लागि बाग्लुङ क्षेत्र नम्बर–२ ‘ख’मा सन्तोष भण्डारीलाई उम्मेदवार बनाउने भएको छ ।

आउँदो मंसिर १४ गते रिक्त रहेका एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्यसहित ५२ स्थानमा उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ८ : १० बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा