क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए « Khabarhub

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि क्यानडा लैजाने भन्दै लामो समयसम्म झुक्याएर विदेश नपठाई सम्पर्कविहीन भएको आरोपमा दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा  काठमाडौं बस्ने  ४९ वर्षीय रिता गौतम र सोही स्थानमा बस्ने ३१ वर्षीय  विमोचन राज कुँवर रहेका छन् । पक्राउ परेका दुवैले पीडितबाट १२-१२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए

पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान गरी जिल्ला काठमाडौं टेकुबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंमा पठाइएको  प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  ७ : ०४ बजे

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै