रेशम चौधरी प्रकरण –सरकारले बेइमानी गरेको राजपाको आरोप « Khabarhub

रेशम चौधरी प्रकरण –सरकारले बेइमानी गरेको राजपाको आरोप


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले सरकारलाई समर्थन गर्नुको कुनै औचित्य नभएको बताएका छन् ।

निलम्बिर सांसद रेशम चौधरीलाई टिकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै अदालतले जन्मकैदको फैसला सुनाएपछि खबरहबसँगको कुराकानीमा कर्णले राज्यसँग चौधरीको मुद्दा फिर्ता लिने सहमति भएको भए पनि सरकारले बेइमानी गरेको आरोप लगाए ।

उनले भने,‘सरकारले बेइमानी गरेपछि राजपाले समर्थन गरिरहने औचित्य अव समाप्त भएको छ ।’

कर्णले चौधरीको पद कामय नै रहने र उनी जेलमा रहने बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  २ : ४४ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल