रेशम चौधरी प्रकरण –सरकारले बेइमानी गरेको राजपाको आरोप « Khabarhub

रेशम चौधरी प्रकरण –सरकारले बेइमानी गरेको राजपाको आरोप


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले सरकारलाई समर्थन गर्नुको कुनै औचित्य नभएको बताएका छन् ।

निलम्बिर सांसद रेशम चौधरीलाई टिकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै अदालतले जन्मकैदको फैसला सुनाएपछि खबरहबसँगको कुराकानीमा कर्णले राज्यसँग चौधरीको मुद्दा फिर्ता लिने सहमति भएको भए पनि सरकारले बेइमानी गरेको आरोप लगाए ।

उनले भने,‘सरकारले बेइमानी गरेपछि राजपाले समर्थन गरिरहने औचित्य अव समाप्त भएको छ ।’

कर्णले चौधरीको पद कामय नै रहने र उनी जेलमा रहने बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  २ : ४४ बजे

बालेनसँगै चुनावी अभियानमा हिँडेका दिनेश सिटौला बेहोस, सेनाको हेलिकप्टर पठाइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन

नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ कर्मचारी भर्ना खुला

काठमाडौं– सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्ष पछि नयाँ भर्ना

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका