सामाजिक सञ्जालमा छायो सनी लियोनीको ग्ल्यामर लूक [तस्वीरहरू] « Khabarhub

सामाजिक सञ्जालमा छायो सनी लियोनीको ग्ल्यामर लूक [तस्वीरहरू]


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री तथा पूर्व पोर्नस्टार सामाजिक सञ्जालमा सक्रिय रहने गर्छिन् । उनले हट अवतारले गर्दा फ्यान उनीप्रति आकर्षित हुन्छिन् ।

उनलाई चाहने लाखौँ छन् । उनले सामाजिक सञ्जालमा शेयर गर्ने तस्वीर पनि फ्यानका लागि चर्चाको विषय बन्ने गर्छन् ।

सनीले केही तस्वीर सामाजिक सञ्जालमा राखेर धूम मच्चाइसकेकी छिन् । हालै उनले एक तस्वीर शेयर गरेकी छिन्, उक्त लूकको पनि सामाजिक सञ्जालमा चर्चा भएको छ ।

भारतीय दर्शकले सनीको रुपको प्रशंसा गरेका छन् । उनलाई सुन्तरताकी रानी भन्दै फ्यानले तारिफ गरेका छन् ।

पछिल्लो समय उनी केही फिल्मको छायांकनमा व्यस्त छिन् । छिट्टै उनी ‘कोकोकोला’, ‘रंगीला’ र ‘विरामादेवी’ मार्फत दर्शकमाझ आउँदैछिन् ।

केही समयअघि उनी नेपाल पनि आएकी थिइन् । आफूले आइटम डान्स गरेको गीत ‘पासवर्ड’ को प्रिमियरका लागि उनी नेपाल आएकी थिइन् ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  १ : १९ बजे

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा