यौन सम्बन्धपछि युवतीहरुमा देखिन्छ यस्ता ९ परिवर्तन | Khabarhub Khabarhub

यौन सम्बन्धपछि युवतीहरुमा देखिन्छ यस्ता ९ परिवर्तन


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

यौनले कुनै पनि सम्बन्धमा ठूलो परिवर्तन ल्याउँछ । इमोशन्सका साथ जोडीका बीचको सम्बन्धलाई पनि यसले प्रभावित पार्ने गरेको छ ।

यौनले मानिसमा धेरै प्रकारका परिवर्तनहरु हुन जान्छ । जसमा यौनले युवतीहरुलाई बढी मात्रामा प्रभावित पारिरहेको हुन्छ। यौन सम्बन्ध शुरु गरेपछि युवतीहरुको शरीरमा कयौं प्रकारका परिवर्तन आउँछन् । ती मध्ये केहीलाई हामी यहाँ उल्लेख गर्दै छौं ।

हर्मोनमा आउने परिवर्तन

यौन सम्बन्धपछि पुरुषको तुलनामा महिलाको शरीरमा धेरै अक्सिटक्सिन तथा डोपामाइन हार्मोन छोड्छ । जसका कारण उत्तजेनाका साथ व्यवहारमा पनि असर पर्न सक्छ । यो असर केही समयको लागि मात्र नभएर विस्तारै पुरै व्यक्तित्वमा असर पार्छ । वा यो परिवर्तन यौन कार्यको समाप्तिपछि समाप्त हुँदैन । यो बाँकी जीवनमा रहिरहन्छ ।

आत्मविश्वास

यौन सम्बन्धले महिलामा आत्मविश्वास बढाउँछ । जब पार्टनरले युवतीको हरेक चीजमा प्यार गर्छन् भने युवतीको आत्मविश्वासमा समेत वृद्धि हुन जान्छ ।

स्तनका सक्रियता

यौनका क्रममा र त्यसपछि पनि स्तन पहिलाको तुलनामा सक्रिय बन्न जान्छ । बास्तवमा यौन सम्बन्धका बीचमा स्नायू प्रणालीले पनि काम गर्छ र स्तन अधिक मात्रामा सक्रिय हुन जान्छ । यौनपछि पनि स्तनको सक्रियता बढीरहन्छ तर जब दिमाग र शरीर शान्त हुन्छ तव यसको सक्रियता कम हुँदै जान्छ ।

स्तनको आकार

यौन सम्बन्धको शुरुवातापछि महिलाको स्तनको आकार पनि बढ्न थाल्छ । यस्तो हर्मोनमा आउने बदलावका कारण हुन्छ । तर यस्तो सबै युवतीमा लागू हुन्छ भन्ने अनिवार्य भने हुँदैन ।

योनीमा परिवर्तन

यौन सम्बन्ध वा सक्रियताको शुरुवातपछि महिलाले आफ्नो योनीमा बदलाव आएको महसुस गर्छन् । यस्तो यौनका क्रममा भएको बढी शारिरीक सक्रियताका कारण हुने गरेको छ । यही कारण हो कि समयका साथ योनीको आकारमा बृद्धि हुन्छ ।

मनोवैज्ञानिक प्रभाव

जोडीको बीचमा यौन सम्बन्धको शुरुवातले उनीहरुलाई नयाँ स्थितिमा लैजान्छ । यसको असर खासरुपमा महिलाहरुमा धेरै पर्छ । किनकी महिलालाई यौनले फरक महत्व र अर्थ राख्छ । यसैकारण महिला पार्टनरका विषयमा धेरै इमोशनल्ली सेन्सेटिव हुन्छन् ।

हिँडाइमा परिवर्तन
बेल्जिनको एक अध्ययनका अनुसार यौन सम्बन्धपछि महिलाको चाल(हिँडाइ)मा प्राकृतिक परिवर्तन आउँछ । जसले उनको हिँडाइमा समेत असर पार्छ ।

शारिरीक परिवर्तन

यौन पछि महिलाको शारिरीक वनावट वा बडी शेपमा पनि परिवर्नन हुन जान्छ ।

तौलमा बृद्धि

आम रुपमा हेर्ने हो भने पहिलोपटक सेक्स गरेपछि महिलाको तौल बढ्न शुरु हुन्छ । यस्तो हमौनमा आएको परिवर्तनका कारण हुन्छ ।
यौन कारकाण रक्तकोषहरु फैलन जान्छ

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  २ : ५४ बजे

क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या 

बैतडी– जिल्ला कारागार बैतडीमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा

सडक विस्तारले ग्रामीण जनजीवनमा सहजता

भोजपुर– सडक विस्तारले भोजपुरका ग्रामीण भेगका स्थानीयको जनजीवनमा सहजता थपिएको

एमालेको प्रथम बागमती प्रदेश अधिवेशन काठमाडौँमा हुने

काठमाडौँ– नेकपा (एमाले)को प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८

चन्द्रागिरि नगरपालिकालाई बालश्रम मुक्त बनाइँदै

काठमाडौँ– चन्द्रागिरि नगरपालिका आफ्नो नगरलाई बालश्रम मुक्त बनाउने  अभियानमा लागेको

शिक्षकसँगको वार्ता आज निष्कर्षमा पुग्ने मन्त्री गुरूङको दाबी

काठमाडौं– कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले शिक्षकहरूका मागमा