१९ हजार सार्वजनिक पदाधिकारी तथा कर्मचारीलाई कारवाही गर्न अख्तियारलाई सिफारिस « Khabarhub

१९ हजार सार्वजनिक पदाधिकारी तथा कर्मचारीलाई कारवाही गर्न अख्तियारलाई सिफारिस


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज(बुधबार) प्रकाशित कान्तिपुर दैनिकले सरकारको पहिलो वर्षको समीक्षा गर्दै सूचक किन सुध्रेन भन्ने शीर्षको समाचार प्रकाशन गरेको छ ।

स्थिर सरकार बनेको एक वर्ष पुग्न लाग्दा पनि आर्थिक सूचकहरु सकारत्मक नबनेको र अर्थतन्त्रले गति लिन नसकेको समाचार कान्तिपुरले प्रकाशन गरेको छ ।

त्यस्तै कान्तिपुर दैनिकले एनसेल कर विवाद अन्मि सुनुवाइमा शीर्षको समाचार प्रकाशन गरेको छ । त्यस्तै उसले फसेको रकम फर्काउन फिरौती शीर्षको समाचार पहिलो पृष्ठमा प्रकाशन गरेको छ ।

पहिलो पृष्ठमै राष्ट्रिय सतर्कता केन्द्रले १९ हजार १ सय ३४ जना सार्वजनिक पदाधिकारी तथा कर्मचारीलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफरिस गरेको समाचार प्रकाशन गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ८ : ४४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया