भक्तपुरमा हत्या भएका बालक निशान बारे संसदमा कुरा उठ्यो « Khabarhub

भक्तपुरमा हत्या भएका बालक निशान बारे संसदमा कुरा उठ्यो


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत साउन ११ गते भक्तपुरमा हत्या भएका ११ वर्षीय बालक निशान खड्काको हत्याका विषयमा सरकारको धारणा मागिएको छ ।
काग्रेस सांसद देवेन्द्रराज कणेलले बालक हत्याका विषयमा गृहमन्त्रीसँग धारणा मागेका हुन् ।
प्रमुख पतिपक्षी दलका सांसद कणेलले सरकारको धारणा मागेपछि सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादलले बालकको अपहरण गरी ४० लाख धरौटी मागिएको र घटनामा संलग्न स्थानीय जंगलमा रहेको थाहा पाएको र प्रहरीमाथि गोली चलाएपछि प्रहरीको जवाफी कारबाहीमा मारिएको जानकारी दिए ।

 

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  २ : ०२ बजे

रास्वपाको उम्मेदवार छनोट रूपरेखा : पैसा, पहुँच र गुटको प्रभाव नचल्ने 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका

साउदीका लागि प्रस्तावित राजदूत सुनार अस्वीकृत हुँदा १० जनाको नाम अनुमोदन

काठमाडौं – संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशका लागि प्रस्तावित

कांग्रेस केन्द्रीय सदस्यमा चिरीबाबुको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला) तर्फको

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

 काठमाडौँ –  सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र