गृहमन्त्रीले संसदमा भने- रक्षामन्त्रीले बोलेको विषय सरकारलाई थाहा छैन ! « Khabarhub

गृहमन्त्रीले संसदमा भने- रक्षामन्त्रीले बोलेको विषय सरकारलाई थाहा छैन !


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्या प्रकरणमाथि सरकारले छानविन गरिरहेको जानकारी दिएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठक अन्तर्गत  मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमअन्तर्गत काँग्रेस सांसद डिला संग्रौलाले सोधेको प्रश्नको जवाफ दिदै मन्त्री थापाले अनुसन्धानमा संलग्न अधिकारीमाथि समेत छानविन गरेको दाबी गरे ।

सांसद संग्रौलाले नै मन्त्री थापालाई निर्मालको हत्यारा वालुवाटारमा छन् कि सिंहदरबारकै कुर्सीमा त छैन भन्ने प्रश्न समेत गरिन् ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  २ : ११ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली