कम्पनी रजिष्ट्रार कार्यालयकी सहायक रजिष्ट्रारविरुद्ध १ लाखको भ्रष्टाचार मुद्दा दर्ता « Khabarhub

कम्पनी रजिष्ट्रार कार्यालयकी सहायक रजिष्ट्रारविरुद्ध १ लाखको भ्रष्टाचार मुद्दा दर्ता


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरकी सहायक रजिष्ट्रार गीता कुमारी पन्थीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

पन्थी कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको बोर्डिङ स्कूलको हालसम्मको बाँकी रहेको कर तिर्न गएका सेवाग्राहीलाई राजश्व कम गरिदिने भन्दै १ लाख घुस लिएको अवस्थामा पक्राउ परेकी थिइन् ।

अख्तियारले उनीविरुद्ध १ लाख रुपैयाँ बिगोसहित जरिवाना र कैद सजाय माग दावी गर्दै बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ८ : ३० बजे

व्यवसायीका समस्या सम्बोधन गर्न उपाध्यक्षमा मेरो उम्मेदवारी : दिनेश श्रेष्ठ

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा जिल्ला नगर

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

आज दिनभरभारत भ्रमणका क्रममा नेपालको भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई

हेलिकप्टर दुर्घटनामा नौ अमेरिकी सैनिकको मृत्यु

काठमाडौँ – अमेरिकी सेनाको हेलिकप्टर अमेरिकाको मध्यपूर्वी राज्य केन्टकीमा एक

सुदूरपश्चिमलाई पराजित गर्दै थ्री स्टार खप्तड गोल्डकपको फाइनलमा

धनगढी : सुदूरपश्चिमलाई पराजित गर्दै थ्री स्टार क्लव मुख्यमन्त्री सुदूरपश्चिम

सवारी दुर्घटनामा बर्दियामा एक जनाको मृत्यु

बर्दिया – बर्दियामा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको