कम्पनी रजिष्ट्रार कार्यालयकी सहायक रजिष्ट्रारविरुद्ध १ लाखको भ्रष्टाचार मुद्दा दर्ता | Khabarhub Khabarhub

कम्पनी रजिष्ट्रार कार्यालयकी सहायक रजिष्ट्रारविरुद्ध १ लाखको भ्रष्टाचार मुद्दा दर्ता


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरकी सहायक रजिष्ट्रार गीता कुमारी पन्थीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

पन्थी कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको बोर्डिङ स्कूलको हालसम्मको बाँकी रहेको कर तिर्न गएका सेवाग्राहीलाई राजश्व कम गरिदिने भन्दै १ लाख घुस लिएको अवस्थामा पक्राउ परेकी थिइन् ।

अख्तियारले उनीविरुद्ध १ लाख रुपैयाँ बिगोसहित जरिवाना र कैद सजाय माग दावी गर्दै बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ८ : ३० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका