‘एभेन्जर्सः इन्डगेम’ बन्यो विश्वमै धेरै कमाउने दोस्रो फिल्म, यी हुन् उत्कृष्ट १० फिल्म | Khabarhub Khabarhub

‘एभेन्जर्सः इन्डगेम’ बन्यो विश्वमै धेरै कमाउने दोस्रो फिल्म, यी हुन् उत्कृष्ट १० फिल्म


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूरै विश्वभर धूम मच्चाएको फिल्म ‘एभेन्जर्सः इन्डगेम’ ले नयाँ-नयाँ रेकर्ड राखेको छ । हेरेका दर्शकले फिल्मको जबरजस्त प्रतिक्रिया दिइरहेका छन् । फिल्मको कथाले एक काल्पनिक दुनियाँमा लैजान्छ, जसलाई दर्शकले रुचाएका छन् ।

यो फिल्मले अहिलेसम्म विश्वभरबाट २.१८८ बिलियन (नेपाली रुपैयाँ २४,२७,५८,६०,००,००,०००.००) डलर कमाइ गरेको छ । कमाइको रफ्तार रोकिएको पनि छैन । फिल्मले कमाइ गरिरहेको छ । आजका दिनसम्म यो फिल्मले विश्वभरमा सबैभन्दा धेरै कमाउनेमा दोस्रो फिल्म बनेको छ ।

यसअघि फिल्म ‘अवतार’ ले विश्वमै सबैभन्दा धेरै कमाइ गरेर रेकर्ड राखेको थियो । यो रेकर्ड पनि ‘एभेन्जर्सः इन्ड गेम’ ले तोड्न सक्ने देखिएको छ ।

‘एभेन्जर्सः इन्ड गेम’ ले विश्वभर नै निकै लोकप्रियता कमाएको छ । फिल्मको नेपालमा पनि उत्तिकै चर्चा भइरहेको छ । नेपालमा यो फिल्मको अग्रिम बूकिङ पनि आक्रामक थियो ।

यी हुन् विश्वमा सबैभन्दा धेरै कमाउने उत्कृष्ट १० फिल्म:

१. अवतार

२. एभेन्जर्सः इन्ड गेम

३. टाइटानिक

४. स्टार वार्सः द फोर्स अवेकन्स

५. एभेन्जर्सः इन्फिनिटी वार

६. जुरासिक वर्ल्ड

७. द एभेन्जर्स

८. फ्युरियस ७

९. एभेन्जर्सः एज अफ अल्र्टन

१०. ब्ल्याक प्यान्थर

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ६ : ०२ बजे

चोरी गरेको आरोपमा दुई भारतीयसहित तीन जना पक्राउ

काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रातको समयमा चोरी गरेको आरोपमा

नेपाली नागरिकलाई भारतीय आधार कार्ड बनाइदिएको आरोपमा तीन जना पक्राउ

काठमाडौं- नेपाली नागरिकलाई भारतीय आधार कार्ड बनाइदिएको आरोपमा तीन जना

सशस्त्रको स्पेसल टास्क फोर्स तालिम सम्पन्न

काठमाडौं- सशस्त्र प्रहरी बल नेपालको आयोजनामा हुल तथा दङ्गा व्यवस्थापन

एनसेल प्रकरणमा कडा कारवाही गर्न गठबन्धन एकमत : प्रवक्ता सापकोटा

भक्तपुर– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रवक्ता एवं पूर्वसभामुख अग्निप्रसाद

पोलियोविरुद्धको खोप बहिष्कार गर्न पाकिस्तानका जातीय अगुवाको उर्दी, नत्र ५ लाख जरिवाना

इस्लामावाद- पाकिस्तानको उत्तरी वजिरिस्तानका जातीय अगुवाहरुले पोलियोविरुद्धको खोप अभियान बहिष्कार