काठमाडौँ प्रहरी प्रमुखमा सुवेदी « Khabarhub

काठमाडौँ प्रहरी प्रमुखमा सुवेदी


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीलाई दिइएको छ । केन्द्रीय प्रहरी प्रवक्ताको भूमिकामा रहेका सुवेदीलाई काठमाडौँ प्रमुखको जिम्मेवारी दिइएको हो ।

यसअघि महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखमा वरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामा रहेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  १० : ४६ बजे

राष्ट्रिय गौरवका आयोजना उच्च प्राथमिकतामा : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय गौरवका आयोजनालाई तोकिएको समयमै

सरकारको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा सेनालाई खटाइएको हैन

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल सरकारले सुकुम्वासी बस्तीमा डोजर

खबराको केराखेती : समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान गर्न

बैंकका सञ्चालक र ठूला शेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सुशासन र

सहकारी क्षेत्रमा कडाइ बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले