भारतमा न शुद्ध हावा छ, न पानी – ट्रम्प « Khabarhub

भारतमा न शुद्ध हावा छ, न पानी – ट्रम्प


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनको मुद्दामा भारत, चीन र रुसको आलोचना गरेका छन् ।

ट्रम्पले भनेका छन्,‘भारत, रुस र चीन जस्ता देशमा राम्रो हावा र पानीसम्म छैन । विश्वको पर्यावरणलाई लिएर यी देश आफ्नो जिम्मेवारी पूरा गरिरहेका छैनन् न त उनीहरुलाई आफ्नो जिम्मेवारी बोध छ । यी देशमा सरसफाइ र प्रदुषणको बारेमा केही सोच नै छैन ।’

बेलायती टेलिभिजन आईटीभीमा दिएको अन्तर्वार्तामा उनले अमेरिका विश्वको सबैभन्दा स्वच्छ देश मध्ये एक भएको बताए ।

उनले भने,‘भारतलगायत कयौं देशमा धेरै राम्रो हावा पनि छैन । न सफा पानी छ । यदी तपाई केही सहरमा जानुहुन्छ भने…यी शहको नाम म भन्दिन तर मलाई थाहा छ । यी शहरमा जाँदा तपाई स्वास फेर्न पनि सक्नु हुन्न ।’

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ११ : १२ बजे

मेलम्ची आयोजनामा अवरोध हुन नदिन सांसद दुलालको माग

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनामा

ब्राजिलका राष्ट्रपतिले ट्रम्पलाई चुनावमा हस्तक्षेप नगर्न आग्रह गर्ने

एजेन्सी– ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले आगामी साता संयुक्त

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक