वेष्ट इन्डिजविरुद्ध ब्याटिङमा अस्ट्रेलिया « Khabarhub

वेष्ट इन्डिजविरुद्ध ब्याटिङमा अस्ट्रेलिया


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेटमा वेष्ट इन्डिजविरुद्ध अस्ट्रेलियाले ब्याटिङको निम्तो पाएको छ । नोटिङघमस्थित ट्रेन्टब्रिज रंगशालामा हुने खेलमा वेष्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि अस्ट्रेलियाले ब्याटिङ्का लागि निम्तो पाएको हो ।

यसअघि समान एक–एक खेल खेलेका दुवै टोलीले उक्त खेलमा जीत निकालेका थिए । आजको खेलमा दुवै टोली आफ्नो विजयी यात्रालाई निरन्तरता दिने लक्ष्यसहित मैदान उत्रिएका छन् ।

अस्ट्रेलियाको टोली
कप्तान आरोन फिन्च, डेभिड वार्नर, उस्मान ख्वाजा, स्टेभ स्मिथ, ग्लेन म्याक्सवेल, मार्कुस स्टोनिस, एलेक्स क्रेय, नाथन कोल्टेर निल, पेट कुमिन्स, मिचेल स्टार्क, एडम जाम्पा ।

वेष्ट इन्डिज टिम
कप्तान जसोन होल्डर, साई होप, क्रिस गेल, इभान लेविस, निकोलास पुरन, सिमरन हेटमायर, आन्द्रे रसेल, कार्लोस बार्थबेट, एस्लेय नुर्स, सेल्डन कोट्रेल, ओसाने थोमस ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ३ : १६ बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य