शाहरुख खानकी छोरी सुहानाले एटिएम कार्ड राखेर सेल्फी खिचेपछि… « Khabarhub

शाहरुख खानकी छोरी सुहानाले एटिएम कार्ड राखेर सेल्फी खिचेपछि…


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडमा पछिल्लो समय स्टार किड्सले धूम मच्चाइरहेका छन् । कतिले फिल्ममा डेब्यु गरिसकेका छन् भने केही डेब्युको तरखरमा छन् । चर्चामा आइरहने स्टार किड्समा शाहरुख खानकी छोरी सुहाना खान पनि पर्छिन् ।

सुहानाले फिल्ममा त अझै डेब्यु गरेकी छैनिन् तर उनका फ्यान फलोइङ कुनै स्टार कलाकारको भन्दा कम छैन ।

यही कारणले सुहाना सामाजिक सञ्जालमा पनि सक्रिय रहने गर्छिन् । हालै भने सुहाना सामाजिक सञ्जालमा एउटा यस्तो तस्वीर शेयर गरेकी छिन्, जसका कारण उनी चर्चामा छिन् । एक तस्वीरमा उनले ऐनाका अगाडि तस्वीर लिएकी थिइन् । उक्त तस्वीरमा उनको फोनको कभरमा एटिएम कार्ड देखिन्छ ।

सामाजिक सञ्जालमा सुहानाले अपलोड गरेको उक्त तस्वीर आफैमा ग्ल्यामर छ । अर्कातिर युजर्सले कमेन्ट गरेका छन्, सुहानाले एटिए कार्ड आफ्नो फोनमै राखेर हिँड्ने गर्छिन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, मोबाइलको कभरमा एटीएम कार्ड छ, पक्कै पनि यो कार्डमा करोडौँ रुपैयाँ छ, लक्की गर्ल । सुहानाका कतिपय तस्वीरलाई त झन् युजर्सले ट्रोल बनाउने गर्छन् । तर सुहानाले भने ती कमेन्टलाई इग्नोर गरिदिन्छिन् ।

कतिपय फ्यानले उनलाई फिल्ममा अभिनय गरेको देख्न चाहेका छन् । तर, सुहाना भने आफ्नो पढाइ पूरा गरेपछि मात्र यो क्षेत्रमा आउने योजनामा छिन् ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ४ : ५५ बजे

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ