व्यवस्थापन र प्रविधिको चुतौतिबारे अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुने | Khabarhub Khabarhub

व्यवस्थापन र प्रविधिको चुतौतिबारे अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुने


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– व्यवस्थापन र प्रविधिमा देखिएका सम्भावना तथा चुनौतिबारे काठमाडौंमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुने भएको छ ।
मेगा नेशनल कलेजको आयोजनामा जेठ २५ र २६ गते सम्मेलन हुने कलेजका प्रमुख डा. घनश्यामप्रसाद साहले जानकारी दिए ।

अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन विद्यार्थीहरुका लागि उपयोगी हुने उनको भनाई छ । सम्मेलनमा अमेरिका, जर्मन, बेलायत, भारत, चीन, कोलम्बिया, फ्रान्सलगायत राष्ट्रका प्रतिष्ठित प्राध्यापक र अध्येताहरुको सहभागीता रहने छ भने दुई हजार दुई सय विद्यार्थी सहभागी हुने जनाइएको छ ।

व्यवस्थापन र प्रविधिको क्षेत्रमा संसारभर भएका अभ्यासबारे जानकारी लिन, नेपालको अनुभव आदानप्रदान गर्न तथा व्यवस्थापनमा रुचि रहेका विद्यार्थीहरुको जिज्ञासा सम्बोधन गर्न सम्मेलन उपलब्धिपूर्ण हुने विश्वास रहेको क्याम्पस प्रमुख साहको भनाइ छ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ६ : १६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’