व्यवस्थापन र प्रविधिको चुतौतिबारे अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुने « Khabarhub

व्यवस्थापन र प्रविधिको चुतौतिबारे अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुने


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– व्यवस्थापन र प्रविधिमा देखिएका सम्भावना तथा चुनौतिबारे काठमाडौंमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुने भएको छ ।
मेगा नेशनल कलेजको आयोजनामा जेठ २५ र २६ गते सम्मेलन हुने कलेजका प्रमुख डा. घनश्यामप्रसाद साहले जानकारी दिए ।

अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन विद्यार्थीहरुका लागि उपयोगी हुने उनको भनाई छ । सम्मेलनमा अमेरिका, जर्मन, बेलायत, भारत, चीन, कोलम्बिया, फ्रान्सलगायत राष्ट्रका प्रतिष्ठित प्राध्यापक र अध्येताहरुको सहभागीता रहने छ भने दुई हजार दुई सय विद्यार्थी सहभागी हुने जनाइएको छ ।

व्यवस्थापन र प्रविधिको क्षेत्रमा संसारभर भएका अभ्यासबारे जानकारी लिन, नेपालको अनुभव आदानप्रदान गर्न तथा व्यवस्थापनमा रुचि रहेका विद्यार्थीहरुको जिज्ञासा सम्बोधन गर्न सम्मेलन उपलब्धिपूर्ण हुने विश्वास रहेको क्याम्पस प्रमुख साहको भनाइ छ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ६ : १६ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी