नुहाउन गएका युवा तालमा डुबेर बेपत्ता « Khabarhub

नुहाउन गएका युवा तालमा डुबेर बेपत्ता


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको माडीस्थित बैकुण्ठ तालमा डुबेर आज एक युवा बेपत्ता भएका छन् ।

साथीहरूसँग नुहाउन भरतपुरदेखि बैकुण्ठताल गएका भरतपुर–७ का १९ वर्षीय अवनत तिवारी बेपत्ता भएको प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक युवराज तिमल्सिनाको टोलीले उनको खोजी गरिरहेको छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ६ : ०० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन