यी हुन् साउथ इण्डियन बोल्ड एण्ड ब्यूटिफूल अभिनेत्री (फोटो फिचर) « Khabarhub

यी हुन् साउथ इण्डियन बोल्ड एण्ड ब्यूटिफूल अभिनेत्री (फोटो फिचर)


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय नेपालमा पनि साउथ इन्डियन चलचित्रको क्रेज बढ्दो छ । कमाइका हिसाबले पनि बलिउड चलचित्रका कैयौं रेकर्ड साउथ इन्डियन चलचित्रले तोडेका छन् ।

साउथ इन्डियन चलचित्रका केही अभिनेता बाहेक धेरै दर्शकको नजरमा बस्न सक्दैनन् । तर प्रायः साउथ इन्डियन अभिनेत्रीहरुको सुन्दरताको चर्चा हुन्छ । साउथ इन्डियन चलचित्रका ब्यूटिफूल र बोल्ड केही अभिनेत्री छन् जसले तहल्का नै मच्चाएका छन्

तमन्ना भाटियाः
चलचित्र बाहुबलीमा प्रभासको अपोजिटमा देखिएकी अभिनेत्री हुन्–तमन्ना भाटिया । बलिउडमा उनको अभिनयसँगै रुपको निकै चर्चा हुने गरेको छ । उनी निकै बोल्डरुपमा प्रसतुत हुन्छिन् ।

 

काजल अग्रवाल
मगधिराबाट निकै चर्चा कमाएकी साउथ इन्डियन अभिनेत्री हुन्– काजल अग्रवाल । उनले बलिउडका चर्चित स्टारहरुसँग पनि अभिनय गरिसकेकी छिन् । उनको अभिनयसँगै रुपको बढी चर्चा हुन्छ ।

सामन्था अक्किनेनी
साउथ इन्डियन फिल्म इन्डस्ट्रीकी अर्की चलचित्र अभिनेत्री हुन्– सामन्था अक्किनेनी । उनी साउथ सुपरस्टार नागार्जुनकी बुहारी हुन् । उनको अभिनय रहेका धेरै चलचित्र हिट भएका छन् । उनी पनि निकै बोल्ड रुपमा प्रस्तुत हुन्छिन् ।

कोमल झा

साउथ इन्डियन चलचित्रकी अर्की सुन्दरी अभिनेत्री हुन्– कोमल झा । उनले सन २००९ बाट चलचित्र यात्रा थालेकी हुन् । उनले अभिनय गरेका चलचित्र पनि निकै हिट छन् । साउथ चलचित्र नगरीमा उनको चलचित्रको अभिनय भन्दा पनि उनको रुपको बढी चर्चा हुने गरेको छ ।

श्रेया सरन
साउथ इन्डियन चलचित्रकी अर्की बोल्ड अभिनेत्री हुन्– श्रेया सरन । उनी साउथ इन्डियन चलचित्रसँगै हिन्दी, मलयालम, कन्नड, तामिल, तेलगू फिल्ममा समेत अभिनय गरिसकेकी छिन् ।

हंसिका मोटवानीः

यी अभिनेत्री पनि निकै बोल्ड छिन् । चाइल्ड आर्टिस्टबाटै चलचित्र करियर शुरु गरेकी हंसिका साउथ इन्डियन चलचित्रकी हिट अभिनेत्री हुन् । उनले शाकालाका बूम बूम टेलिसिरियलबाट अभिनय यात्रा थालेकी थिइन् ।

 

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  १० : ४९ बजे

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग (तस्बिरहरू)

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ