प्रतिनिभिसभा बैठकमा २ वटा विधेय टेबुल | Khabarhub Khabarhub

प्रतिनिभिसभा बैठकमा २ वटा विधेय टेबुल


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्रियसभाबाट प्राप्त दुई विधेयक टेबुल भएको छ ।

टेबुल भएका विधेयकमा ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’ र ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ छन् ।

दुवै विधेयक प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले टेबुल गरेका हुन् ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ४ : ४० बजे

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको