भारतको उत्तराखण्डमा भएका दुई सडक दुर्घटनामा १५ जनाको मृत्यु « Khabarhub

भारतको उत्तराखण्डमा भएका दुई सडक दुर्घटनामा १५ जनाको मृत्यु


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको उत्तराखण्डमा भएको दुई सडक दुर्घटनामा १५ जनाको ज्यान गएको छ । टिहरी–गढ्वाल नजिक कंगसालीमा मंगलबार बिहान एक स्कुल भ्यान दुर्घटना हुँदा ८ विद्यार्थीको मृत्यु भएको भारतीय प्रहरी अधिकारीले जनाएका छन् ।

उक्त दुर्घटनामा १० जना घाइते भएका छन् । भ्यानमा १८ बालबालिका सवार थिए ।

यस्तै, बद्रीनाथ हाईवेअन्तर्गतको लांबागढ नजिक एक बसमा चट्टान झर्दा ७ जनाको ज्यान गएको छ ।

उक्त बस बद्रीनाथबाट फर्किदै गर्दा दुर्घटनामा परेको भारतीय अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ७ : ०५ बजे

बाढी प्रभावित हाइड्रोका टनेलमा खोजी तीव्र, ९२ सयभन्दा बढी सैनिक परिचालन

काठमाडौं– भोटेकोशी–त्रिशूली बाढीपछि प्रभावित हाइड्रोपावर आयोजनाका टनेलमा खोज तथा उद्धार

अमेरिकाद्वारा ४० टन आपतकालीन राहत सामग्री सहयोग

काठमाडौं- संयुक्त राज्य अमेरिकाको मानवीय संस्था सामरिटन्स पर्सले भोटेकोशी बाढीबाट प्रभावित

रसुवा बाढीमा बेपत्ताका आफन्त भन्छन्- खोजी तीव्र पार्नूस्, भेटिने आसमै छौँ

काठमाडौं– रसुवा बाढीका कारण बेपत्ता भएका नागरिकका आफन्तजनहरूले छिटो खोजी कार्य

संवैधानिक पदाधिकारीलाई २ वर्ष ‘कुलिङ अफ पिरियड’ प्रस्ताव

काठमाडौं– संवैधानिक निकायका पदाधिकारीलाई पदबाट अवकाश पाएपछि दुई वर्षसम्म ‘कुलिङ अफ

बाढी प्रभावितका लागि प्रभु बैंकको २ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं– प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट