जापानले बनायो उड्ने कार, ३ मिटरमाथि उडान भर्दै सफल परीक्षण « Khabarhub

जापानले बनायो उड्ने कार, ३ मिटरमाथि उडान भर्दै सफल परीक्षण


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जापानको इलेक्ट्रोनिक्स कम्पनी एनईसी कर्पले निर्माण गरेको उड्न सक्ने कार पहिलो पटक प्रदर्शन गरिएको छ ।

परीक्षणका क्रममा उक्त कार ३ मिटर उचाईसम्म उड्न सफल भएको थियो ।

करीब एक मिनेटसम्म उक्त कार हावामा एउटै स्थानमा स्थिर अवस्थामा रहेको थियो । ड्रोन जस्तै देखिने यो कार एक ठूलो मेसिन जस्तै लाग्छ ।

यसमा चारवटा पंखा लगाइएको छ । एनईसीले सुरक्षालाई ध्यानमा राख्दै यो कारको परीक्षण चारै तिर जालीले घेरिएको पिन्जडा जस्तो स्थानमा गरेको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ७ : ३० बजे

संविधान संशोधनबाट नागरिक अधिकार कुण्ठित गर्न खोजियो : ज्ञानेन्द्र शाही

काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले

संसद्‍मा ज्ञानेन्द्र शाहीको प्रश्न- कर्णालीका नागरिकको ज्यानको मूल्य कति हो ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको सवारी

कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षणमा मन्त्री मेहता

विराटनगर– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी अस्पतालको सरकारी

चीनको क्षेप्यास्त्र परीक्षणले बढायो चासो

एजेन्सी– चीनले सोमबार प्रशान्त महासागरमा रणनीतिक आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण

नेविसंघको आरोप- सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप गर्‍यो

काठमाडौं– नेपाल विद्यार्थी संघले वर्तमान सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप