कुवेतविरुद्ध नेपालको लज्जास्पद हार « Khabarhub

कुवेतविरुद्ध नेपालको लज्जास्पद हार


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले कुवेतविरुद्ध लज्जास्पद हार व्यहोरेको छ ।

कुवेतको जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा भएको खेलमा नेपाल ७–० गोल अन्तरले पराजित भएको हो ।  पहिलो हाफमा २–० गोल अन्तरले पछि रहेको नेपाल दोस्रो हाफमा थप ५ गोल खाँदै ७–० गोल अन्तरले पराजित भएको हो ।

खेलको छैटौं मिनेटमा गोल गर्दै युसेफ नासिरले कुवेतलाई अग्रता दिलाएका थिए । १३ औं मिनेटमा फहाद अल्हाजेरीले हेडबाट गोल गर्दै टोलीलाई २–० को स्थितिमा पु¥याए । दोस्रो हाफमा कुवेतले नेपालविरुद्ध थप ५ गोल गरेका थियो ।

कुवेतविरुद्ध नेपालको खेल निकै नै फितलो रह्यो । सुरुवातीबाटै दबाबमा रहेको नेपालले केही अवसर पाए पनि गोल गर्न सकेन ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १२ : ५१ बजे

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले

म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन