युएस ओपनको फाइनलमा विलियमसन र एन्ड्रेस्क्यु भिड्ने « Khabarhub

युएस ओपनको फाइनलमा विलियमसन र एन्ड्रेस्क्यु भिड्ने


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सेरेना विलियमसन र बियानका एन्ड्रेस्क्यु युएस ओपनको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

शुक्रबार बिहान भएको सेमिफाइनल खेलमा सेरेनाले इलिना स्भोतोलिनालाई पराजित गर्दै फाइनल पुगेकि हुन् । उनले एलिनालाई ६–३ र ६–१ को सेटमा पराजित गरेकि हुन् ।

युएस ओपनकि ६ पटककी विजेता सेरेनाले अब फाइनलमा क्यानडाकी बियानकासँग प्रतिस्पर्धा गर्दै छिन् ।

बियानकाले सेमिफाइनल खेलमा बिलेन्डा बेनकिकलाई पराजित गरेकि हुन् । उनले बेनकिकलाई ७–६ (७–३) र ७–५ को सेटमा पराजित गरेकि हुन् ।

एन्ड्रेस्क्यु युएस ओपनको फाइनलमा पहिलो पटक भिड्रदै छिन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १२ : २४ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका