ए डिभिजन लिग मंसिरमा हुने « Khabarhub

ए डिभिजन लिग मंसिरमा हुने


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता मंसिर अन्तिम साताबाट शुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार विज्ञप्ति जारी गरी ए डिभिजन लिग मंसिर २८ गतेदेखि हुने जानकारी दिएको हो ।
एन्फाले लिग खेल्ने १४ वटै क्लबले १८ जना खेलाडीसमेत दर्ता गरिसकेको बताएको छ ।

अघिल्लो बर्ष ए डिभिजन लिगको उपाधि मनाङ मर्स्याङ्दी क्लबले उचालेको थियो । लिग अघिल्लो बर्ष असोज १३ गतेदेखि शुरु भएको थियो ।

यद्यपि लिगका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकका लागि घोषणा गरेको पुरस्कार एन्फाले अहिलेसम्म उपलब्ध गराउन सकेको छैन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ७ : ४२ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय