भीमफेदीमा जीप दुर्घटना, ३ जनाको मृत्यु ८ घाइते « Khabarhub

भीमफेदीमा जीप दुर्घटना, ३ जनाको मृत्यु ८ घाइते


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरको भीमफेदीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो मकवानपुरको भीमफेदीमा सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना १ ज ३६४० नम्बरको सुमो दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

सर्लाहीका महेन्द्र सहनी, महोत्तरी माइस्थान ६ का ७० वर्षीय बीरसिंह वाइवा र रामेछाप रजनगाउँकी १० महिनाकी बालिका साम्राज्ञी माझीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका आठै जना घाइतेको हेटौंडास्थित अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ७ : ४५ बजे

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले