नेपाली चेली रश्मीले पाइन् अमेरिकामा विशेष अवार्ड « Khabarhub

नेपाली चेली रश्मीले पाइन् अमेरिकामा विशेष अवार्ड


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली चेली डाक्टर रश्मी शाह अमेरिकी अन्तरिक्ष संस्था नासाद्वारा प्रदान गरिने एउटा अवार्डबाट सम्मानित भएकी छन् ।

रश्मीले नासाद्वारा प्रदान गरिने ‘अर्ली करिअर पब्लिक अचिभमेन्ट मेडल’ प्राप्त गरेकी हुन् ।

नेपालको धनुषा जिल्लाकी रश्मी नासाको जेट प्रोपल्सन ल्याबरोटरी (जेपीएल)मा रिसर्च टेक्नोलोजिस्टको रुपमा कार्यरत छिन् ।

रश्मीले सन् २०१४ मा अमेरिकाको पर्ड्यू विश्वविद्यालयबाट एरोनोटिक्स र एस्ट्रोनोटिक्समा आफ्नो पीएचडी पूरा गरेकी थिइन् ।

रश्मीले माटोको आद्रता, आद्रभूमि, हिउँको गहिराई र समुद्र सतहको गुणको मापन गर्ने अभियानमा विशेष योगदान दिएको भन्दै नासाले उक्त अवार्ड प्रदान गरेको हो ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  १२ : ०३ बजे

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले

म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन