सीमा समस्या कुटनीतिक माध्यमबाट सुल्झ्याइनुपर्छः परराष्ट्र मन्त्रालय « Khabarhub

सीमा समस्या कुटनीतिक माध्यमबाट सुल्झ्याइनुपर्छः परराष्ट्र मन्त्रालय


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नेपाल र भारतबीच सीमा समस्या समाधान ऐतिहासिक दस्तावेज एवम् तथ्य प्रमाणहरूको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने बताएको छ ।

परराष्ट्र मन्त्रालयले एक वक्तव्य जारी गर्दै दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयलाई कुटनीतिक माध्यमबाट सुल्झ्याउनुपर्ने बताएको हो ।

मन्त्रालयबाट जारी वक्तव्यमा दुई देशबीच सुल्झ्याउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरू दुवै पक्षको आपसी सहमतिमा टुङ्ग्याउनु पर्ने उल्लेख छ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ७ : ५० बजे

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको