कान्ति बाल अस्पतालमा ३ वर्षअघि नै म्याद सकिएको मेसिनबाट सिटी स्क्यान! « Khabarhub

कान्ति बाल अस्पतालमा ३ वर्षअघि नै म्याद सकिएको मेसिनबाट सिटी स्क्यान!


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–वीर अस्पताल र ट्रमा सेन्टरमा करोडौंमा खरिद गरिएका उपकरण ताला लगाएर राखिएको छ । उता राजधानीकै कान्ति बाल अस्पतालमा म्याद गुज्रिएका उपचारबाट बालबालिकाको उपचार भइरहेको खबर नयाँ पत्रिकामा छ ।

देशको केन्द्रीय बाल अस्पतालमा एक्सरे पनि १५ वर्ष पुरानो मेसिनबाट हुने गरेको छ। ज्सले निमोनिया भए–नभएको पनि निश्चित गर्न सक्दैन । अस्पतालमा उपकरण थप्न बजेट माग गरेपनि गत वर्ष सरकारले २ करोड ६४ लाख बजेट घटाइदिएको अस्पतालले जनाएको छ ।

यस विषयमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पत्यारोपण केन्द्रको क्याथ ल्याब सञ्चालन नभएको विषयमा अध्ययन गर्न टोली खटाइसकेको र अन्य अस्पतालको पनि छानबिन गर्न समिति बनाउने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै प्रधानमन्त्री ओली १० घण्टापछि अस्पतालबाट डिस्चार्ज भएको, प्रधानमन्त्रीलाई आराम गर्न चिकित्सकले सुझाव दिएको । तर, प्रधानमन्त्रीले आज (बिहीबार) हुने श्रद्धाञ्जलीसभामा जानै पर्ने बताएको खबर प्राथमिकताका साथ छापिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ६ : २१ बजे

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन