५ वर्षे योजना सक्न ८८ खर्ब बजेट चाहिने « Khabarhub

५ वर्षे योजना सक्न ८८ खर्ब बजेट चाहिने


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मुलुकमा आगामी ५ वर्षका लागि सञ्चालन गरिने विभिन्न योजना सम्पन्न गर्न कम्तीमा ८८ खर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको राजधानी दैनिकमा खबर छ ।

राष्ट्रिय योजना आयोगले १५ औं योजनाका लागि तयार पारेको आधारपत्रमा ५ वर्षका लागि विभिन्न योजना सम्पन्न गर्न ८८ खर्ब ४३ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने प्रक्षेपण गरेको छ ।

टीकापुर घटनाका अभियुक्त रेशमलाला चौधरीलाई जन्मकैदको फैसला सुनाइएको छ । प्रहरीले लामो समयको अनुसन्धानपछि हत्यामा संलग्नको पहिचान गरेको थियो । हत्यामा संलग्न रहेका १० वर्षका बालक श्रमण चौधरीसँगको बयानका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । बालकले आफू प्रहरी बन्ने लक्ष्य रहेको बताएपछि प्रहरीले ड्रेस सिलाएर लगाएपछि घटनाको सम्पूर्ण विवरण सुनाएका थिए ।

सांसद चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

त्यस्तै रक्त सुपरिवेक्षण नहुँदा बिरामीको अकालमै मृत्यु भएको छ । देशका अधिकांश निजी तथा सरकारी अस्पतालमा रक्त सुपरिवेक्षण (हेमोभेजिलेन्स) कार्यक्रम लागू हुन नसक्दा बिरामीले अकालमै ज्यान गुमाउनुपरेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ६ : ४७ बजे

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा