इरानी ह्याकरले चोरे अमेरिकी र जर्मनी तेल कम्पनीको डाटा « Khabarhub

इरानी ह्याकरले चोरे अमेरिकी र जर्मनी तेल कम्पनीको डाटा


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङटन डिसी- इरानी ह्याकरले अमेरिकासहित विभिन्न देशमा सञ्चालनमा रहेका तेल कम्पनीका डाटा चोरी गरेका छन् । इरानी ह्याकर गुप्र होल्मियमले अमेरिका, जर्मनी, बेलायत, साउदी अरेयिबा तथा भारतमा सञ्चालनमा रहेका ठूला कम्पनीको वितरण प्रणालीसहितको डाटा चोरी गरेको पाइएको छ ।

माइक्रोसफ्टले दिएको जानकारी अनुसार उनीहरुले २ वर्षमा ग्यास तथा तेल कम्पनी बाहेका ठूला मेसिन उत्पादन गर्ने २ सय कम्पनीको डाटामा आक्रमण गरेको बताएको छ । यी कम्पनीहरुमा कार्यरत २२ सय भन्दा बढी कर्मचारीलाई ‘फिशिङ’ इमेल पठाएर डाटा चोरी गरेको उल्लेख गरिएको छ ।

डाटा किन र कसको लागि चोरी गरेको भन्ने कुरा ह्याकर होल्मियमले उल्लेख गरेका छैनन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ९ : ३५ बजे

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : पूर्वप्रधानन्यायाधीश रेग्मी

काठमाडौं – पूर्वप्रधानन्यायाधीश खिलराज संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता र एकजुटताका साथ मुलुकलाई

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार

पन्ध्रौं महाधिवेशन नेतृत्व छान्ने मात्रै होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् महामन्त्री पदका दाबेदार नैनसिंह महरले

संविधान दिवसमा सुनसरीमा प्रभातफेरी

इनरुवा- संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार सुनसरीको सदरमुकाम