चिनियाँ राजदूत यान्छीले श्रम मन्त्री यादवलाई रक्सी उपहार दिएको फोटो भाइरल | Khabarhub Khabarhub

चिनियाँ राजदूत यान्छीले श्रम मन्त्री यादवलाई रक्सी उपहार दिएको फोटो भाइरल


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नव नियुक्त श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई उपहार दिएपछि चिनियाँ राजदूत होउ यान्छीको आलोचना भएको छ ।

सिंहदरबारस्थित श्रम मन्त्रालय पुगेर चिनियाँ राजदूत यान्छीले मन्त्री यादवलाई उपहार दिएको भन्दै सामाजिक सञ्जालमा बहस भएको हो ।

सामाजिक सञ्जालमा उपहार लिएको भन्दै मन्त्रीको आलोचना भएको छ । केहीले भने आफ्नो प्रभाव विस्तारका लागि चिनियाँ राजदूतले यसरी उपहार दिएको भन्दै आलोचना गरेका छन् ।

उपहारको झोलामा मदिरा रहेको फोटोमा देख्न सकिन्छ ।

यसरी राजदूतले उपहार बाँड्दै हिँड्नु कुटनीतिक मर्यादा विपरित भएको कतिपयको भनाइ छ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ६ : १३ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका