तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? हत्केलाको यो रेखा हेरेर पत्ता लगाउनुहोस् « Khabarhub

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? हत्केलाको यो रेखा हेरेर पत्ता लगाउनुहोस्


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्रका अनुसार व्यक्तिले जन्मदै भाग्य लिएर आएको हुन्छ । उक्त भाग्य विभिन्न ग्रहहरुको योगमा आधारित रहेको हुन्छ ।

जन्म समय स्थानका आधारमा तयार हुने कुण्डली वा चिनाका आधारमा त्यसलाई वर्णन गर्न सकिन्छ ।

त्यस्तै ज्योतिष शास्त्रले हस्त रेखाका आधारमा पनि मानिसको भाग्य र भविष्य बताउन सकिने र रेखाहरुको आधारमा ति पूरा हुने दाबी गर्छ । आज हामी यहाँ हस्त रेखाका केही यस्तै विषयबारे जानकारी दिन गइरहेका छौं ।

ज्योतिष शास्त्रका को अनुसार हाम्रो हातमा यस्तो रेखा हुन्छ जसले सरकारी नोकरीको संकेत गर्ने गर्दछ । यी रेखालाई पढेर तपाई आफै पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।

जान्नुहोस् यस्ता रेखाहरु बताउँछन् तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।

तीन पर्वत

हाम्रो हत्केलामा धेरै प्रकारका पर्वत हुन्छन् । त्यसमा गुरु पर्वत, शनि पर्वत र सूर्य पर्वत । जसले सरकारी नोकरीको निर्धारण गर्ने गर्दछ ।

गुरु पर्वत

गुरु पर्वतले दिमाग र बुद्धिको संकेत गर्दछ । यदि तपाईको हातमा गुरु पर्वत छ भने सरकारी नोकरीको सम्भावना भएको संकेत गर्छ ।

साथै गुरु पर्वतमा यदि कुनै रेखा त्रिभुज वा वर्ग आकारको छ भने यो पनि सरकारी नोकरी मिल्ने संकेत हो ।

शनि पर्वत

शनि पर्वतु जीवनमा कर्म र भाग्यको निर्धारण गर्ने रेखा हो । शनि पर्वत ज्यादै उठेको छ वा भित्र धसिएको छैन र सामान्य छ भने यो पनि सरकारी नोकरीको संकेत हो ।

सूर्य पर्वत

यदि तपाई राजनीतिको क्षेत्रमा मन्त्री वा सचिव बन्न चाहानुहुन्छ भने एकपटक आफ्नो हत्केलाको सूर्य पर्वतको जाँच गर्नुहोस् । यदि यो रेखा सीधा वा टुटेको छ भने पनि कडा मेहनत गरेपछि यो पद मिल्न सक्नेछ ।

भाग्य रेखा

भाग्य रेखा, जीवन रेखाको नजिकै हुन्छ । सामान्यतया यो रेखा जीवनरेखालाई छोएर शुरु भएको हुन्छ । यदि भाग्य रेखा सीधा र लामो लहराजस्तो छ भने यो सरकारी नोकरीको संकेत हो ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ७ : १० बजे

बाख्रालाई घाँस काट्न गएका विष्ट चार दिनपछि मृत फेला

दमक– बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट

चन्द्रागिरिमा चल्ला बालेन-सुधनको डोजर ?

काठमाडौं– काठमाडौंको दक्षिण पश्चिमा रहेको सुन्दर हरियो पहाड चन्द्रागिरिको टाकुराबाट

कर्णालीको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक छ : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको विकासका लागि निजी

मेलुङमा बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन, ४० पालिका सहभागी 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका न्यायिक समितिको आयोजनामा सोमबार मेलुङको पवटीमा

जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा