खानेपानी तथा ढल निकास विभागमा नक्कली इन्जिनियर « Khabarhub

खानेपानी तथा ढल निकास विभागमा नक्कली इन्जिनियर


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी तथा ढल निकास विभागमा कार्यरत इन्जिनियरहरुले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी जागिर खाएको भेटिएको छ ।

विभाग मातहतको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा कार्यरत इन्जिनियर मोतिउर रहमानले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएको देखिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानबाट इन्जिनियर मोतिउर रहमानले भारतको उत्तरप्रदेशमा रहेको अलाहावाद विश्वविद्यालयबाट इन्जिनियरिङ पास गरेको नक्कली प्रमाणपत्र पेश गरेको देखिएको हो ।

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी जागिर खाएका इन्जिनियर रहमानविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ५ : ४३ बजे

चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको

उत्पीडित समुदायको अधिकारका लागि अझै सङ्घर्स गर्नुपर्नेछ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।