यी सात खानेकुरा सँगै नखानुस्, जान सक्छ ज्यान « Khabarhub

यी सात खानेकुरा सँगै नखानुस्, जान सक्छ ज्यान


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

हामीले जानेर वा नजानेर कति खानेकुरा सँगै खाने गरेका छौं । कति खानेकुरासँगै खानाले स्वास्थ्यमा नराम्रो असर मात्र गर्ने होइन् ज्यानै जान सक्ने जोखिम बढ्ने गर्दछ ।

त्यसैले, स्वास्थ्यको दृष्टिकोणले पनि यी खानेकुरा सँगै खानु हुँदैन ।

१. खानामा चिसो पानी
२. क्राक्रो र गोलभेडाँ
३. बदामसँग वियर
४. मासु र पास्ता
५. खानासँगै वा खानापछि फलफुल
६. दुध र अमिले फलफुल
७. हट डग र फ्रेन्च फ्राई

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ९ : ०१ बजे

फूलखेतीले दिलाएको सफलता…

पाल्पा– पाल्पाका खेतबारीमा यतिबेला सयपत्री, मखमलीजस्ता फूल ढकमक्क फुलेका छन्

कांग्रेस सभापति थापाबाट आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २७औँ राष्ट्रिय आरोग्य दिवस

चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौँ– तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै

एनपीएल : आज लुम्बिनी र काठमाडौँ खेल्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एक

सरकार र डा. केसीबीच ६ बुँदे सहमति, अनशन तोडियो

काठमाडौँ– नेपाल सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे