ट्वान्टी–२० मा सन्दीपको ‘रेकर्ड’, ५० विकेट पूरा « Khabarhub

ट्वान्टी–२० मा सन्दीपको ‘रेकर्ड’, ५० विकेट पूरा


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली लेग स्पिनर सन्दीप लामिछानेको ट्वान्टी–२० क्रिकेटमा ५० विकेट पूरा भएको छ । आइतबार बैंङ्लोरविरुद्ध एक विकेट लिएसँगै सन्दीपको ५० विकेट पुरा भएको हो ।

गएको सिजनमा दिल्ली डेयर डेभिल्स हालको दिल्ली क्यापीटल्सबाट आईपीएल खेल्ने अवसर पाएका लामिछानेले अहिलेसम्म खेलेका ट्वान्टी—२० खेलमा गरी ५० विकेट पूरा गरेका हुन् ।

उनले आईपीएलपछि अस्ट्रेलियाको विग वास लिग, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग लगायतका दर्जनौं प्रतियोगिता खेलिसकेका छन् । यो सिजनको आईपीएलमा सन्दीपले ५ विकेट लिएका छन् ।

ट्वान्टी–२० क्रिकेटमा ५० विकेट पूरा गर्नेमा सन्दीप पहिलो नेपाली बलर बनेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ५ : ४५ बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको