पूरा दिन तैमूरको बारेमा सोच्छिन् करीना कपूर, गर्छिन् चिन्ता « Khabarhub

पूरा दिन तैमूरको बारेमा सोच्छिन् करीना कपूर, गर्छिन् चिन्ता


२४ माघ २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री करीना कपूर खान आफ्नो स्टाइलिस लूकका कारण उत्तिकै चर्चामा छिन् । उनी आफ्नो पर्सनल र प्रोफेसनल लाइफलाई राम्रोसँग ब्यालेन्स गरिरहेकी छिन् । उनले आफ्नो छोरा तैमूर अली खानको पनि खुबै ख्याल गर्छिन् । उनका साथ खेल्छिन्, समय बिताउँछिन् । क्याटवाकका लागि जान्छिन् । आमा–छोराका तस्वीर सामाजिक सञ्जालमा यही कारण पनि भाइरल हुने गरेको छ ।

करीनाले एक अन्तर्वार्तामा तैमूरका बारेमा खुलेरै कुरा गरिन् । उनले छोरालाई घरमा छोडेर काममा जानुपर्दा कस्तो महसुस हुन्छ भनेर बताएकी छिन् । उनले भनेकी छिन् ‘जब म कामका लागि घरबाहिर निस्कन्छु, तब म तैमूरका बारेमा सोच्छु ।’

उनले अगाडि थपिन्, ‘मलाई लाग्छ, एक कामकाजी आमाका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा आफूमा पूर्ण विश्वास गर्नु हो, म बिहानै निस्कन्छु, मलाई लगातार तैमूरको चिन्ता हुन्छ ।’

सैफ अली खान र करीना कपूरको छोरा तैमूरका मिडियामा बारम्बार जसो आउने गर्छन् ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार  १ : ४६ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा