हिजो अचानक Ex को फोन आयो । उः के छ ? मः मुटुमा जलन छ, धुवा धुलो अन्धकार छ, आँखाहरु रसाइरहेका छन, सास फेर्ननी गाह्रो भैरहेको छ । उः अझै मेरो मायामा छौ ? मः हैन म कलंकी को जाममा छु का ! प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार १ : २२ बजे
प्रतिक्रिया