सुष्मा नेपालको गजल « Khabarhub

सुष्मा नेपालको गजल


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

  • सुष्मा नेपाल

भन्छन्, झ्वास्स देख्दा व्यक्तित्व पहिचान भेटिन्छ
एकजोर पोशकमै मान्छेको स्वाभिमान भेटिन्छ

तिमी नगर हामी नगरौं ठूला अपेक्षा कसैमाथि
देश हल्लाउनेसँग भाषण कि उखान भेटिन्छ

भेट्टाइन्न अधिकार जुनसुकै निकाय धाए पनि
कार्यलयतिर मान्छे झुलाउने विधान भेटिन्छ

तिमी झाँक्रीकोमा जाँदै नजाऊ न है प्रियतम्
स्वस्थ्य हुँदा पनि कि देवता कि लगान भेटिन्छ

बिहेपछि गजल,मुक्तक कता हराउने-हराउने
बल्लतल्ल एक महिनामा एक थान भेटिन्छ

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ३ : ४९ बजे

म्याग्दीको पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण

अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

वाशिङ्टन डिसी– अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी

काभ्रेमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

काभ्रे– करिब अढाई वर्षअघि बनेपा नगरपालिकाले पहिलोपटक शुक्रबारे हाटबजार सुरु

बाढीको जोखिम घटेसँगै नारायणगढ-पोखरा र काठमाडौँ सडक खुल्यो

काठमाडौँ – रसुवामा बाढी-पहिरोको जोखिम घटेसँगै नारायणगढ-मुग्लिन तथा मुग्लिन-पोखरा/काठमाडौँ सडक

भोटेकोशीमा पानी घट्यो : रसुवा, नुवाकोट र धादिङमा बाढीको खतरा टर्‍यो

काठमाडाैँ – उत्तरी रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको खबरपछि