लक्ष्यमा अडिक हुने सफल हुन्छन् « Khabarhub

लक्ष्यमा अडिक हुने सफल हुन्छन्


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

विश्व भर नै संगीतको क्षेत्रमा चर्चित नाम हो–मोजार्ट । उनी अहिले यो संसारमा नरहेपनि उनका महानतम उपलब्धी हाम्रा लागि जीवन उपयोगी छन् । उनका पिता संगीतकार भएकाले पनि उनले संगीतको गुण जन्मजात नै पाएका थिए ।

उनले सानै उमेरमा संगीत साधना शुरु गरे । यद्यपी उनको संगीतको यात्रा भने सुखद् थिएन । उनको पारिवारिक अवस्था राम्रो नभएका कारण राम्रो खान समेत नपाउँदा उनी कुपोषणको शिकार बने । तरपनि उनि निरन्तर रुपमा संगीत साधनमा जुटिरहे । खानै नपाउँदा पनि उनि संगीतमा डुबेर आनन्द लिन्थे ।

पानी जम्ने, कठोर सिरेटो चल्ने जाडोमा कोठा तताउने दाउरासमेत किन्न सक्दैन थिए उनि । तैपनि सबै छाडेर निरन्तर रुपमा उनि संगीत साधना गर्दै रहे । आफ्नो लक्ष्यमा अडिग भए । जसका कारण आज हामी उनलाई महान संगीतकार भनेर चिन्छौं । त्यसैले सफल हुन लक्ष्यमा अडिक हुनुपर्छ ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  १० : १८ बजे

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई