ठूलो परिणाममा अवैध मदिरा नष्ट « Khabarhub

ठूलो परिणाममा अवैध मदिरा नष्ट


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा । प्रहरीले बारामा रक्सी उत्पादन गर्ने भट्टीमा छापा मारी ठूलो परिणाममा अबैध मदिरा नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय प्रसौनी, बाराबाट खटिएको प्रहरी टोलीले बारा प्रसौनी गाउँपालिका १ र ४ मा रहेका दुईवटा भट्टीमा छापा मारी २५ सय लिटर कच्चा पद्धार्थ र ९० लिटर तयारी मदिरा नष्ट गरेको हो । कानूनले घरेलु मदिरा उत्पादन र प्रयोगलाई निषेध गरेको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  २ : ०२ बजे

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,

गण्डकीको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि तीन अर्ब ३१ करोड बजेट

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का