नागरिकता वितरण तत्काल रोक्न सर्वोच्चको आदेश | Khabarhub Khabarhub

नागरिकता वितरण तत्काल रोक्न सर्वोच्चको आदेश


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सर्वोच्च अदालतले नागरिकता वितरणको काम तत्काल वितरण रोक्न आदेश दिएको छ । अधिवक्ता वालकृष्ण न्यौपानेको रिटमा सुनुवाई गर्दै शुष्मालता माथेमा र ईश्वर खतिवडाको संयुक्त इजलासले नागरिकता वितरण तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको हो ।

यसअघि जन्मसिद्धका आधारमा नागरिकता लिएकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन गृहमन्त्रालयले सवै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो । सो परिपत्रको विरोध गर्दै अधिवक्ता न्यौपानेले रिट दायर गरेका थिए ।

नेपालको अन्तरिम संविधान २०६३ अनुसार नेपालमा २० वर्ष बसोबास गरेका नागरिकलाई जन्मसिद्धको नागरिकता वितरण गरेको थियो । त्यस्ता नागरिकको संख्या १ लाख ९६ हजार भन्दा बढी रहेको गृहमन्त्रालयको तथ्यांक छ ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ४ : १९ बजे

नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा

रसुवा – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

कैलाली – यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं

धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ

धनगढी – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण

सिरहा कारागार झडपबारे प्रतिवेदन तयार

सिरहा – जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा