दम र दीर्घ दमखोकीमा के छ फरक ? | Khabarhub Khabarhub

दम र दीर्घ दमखोकीमा के छ फरक ?


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दम र दीर्घ खोकी दुवै रोगमा श्वासनलीमा अवरोध भएको हुन्छ ।

श्वासनलीको अवरोधमात्र भएर दम हुँदा उपचार गर्न सकिन्छ । यदि सहि उपचार भयो भने श्वासनली सामान्य अवस्थामा आउन सक्छ भने श्वास फेर्दा हुने अवरोध पनि घट्छ । यस्तो अवस्थालाई सुधारको अवस्था भनिन्छ ।

अर्कातर्फ दीर्घ दमखोकीको अवस्थामा भएको श्वासप्रश्वासको समस्यालाई पूर्णरुपमा उपचार गर्न सकिन्न । किनभने फोक्सोमा रहेका मसिना श्वासनलीहरु र वायुथैलीहरु नष्ट भइरहेका हुन्छन् वा बिग्रेका हुन्छन् । जसकारण श्वासप्रश्वासमा अवरोध आउने गर्छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  २ : १९ बजे

एमाले महासचिवको निष्कर्ष : उपचुनावले नयाँ राजनीतिक ध्रुवीकरण सुरु भयो

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैशाख १५ गते सम्पन्न उपचुनावले

मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना, २१ जना घाइते

पोखरा– मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

देउखुरी– २०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर घरदेखि

सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट टीका थापा मन्त्रीमा नियुक्त

धनगढी– सुदूरपश्चिम सरकार आज विस्तार गरेको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले

संगठन कमजोर थियो, कम मत आयो : कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले इलाममा